सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एक तोलाको १ लाख २२ हजार पुग्यो


काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख २२ हजार कायम भएको छ। यसअघि मंसिर १८ गते प्रतितोला सुनको मूल्य १ लाख २१ हजार ६०० रुपैयाँ पुगेको थियो। तेजाबीसुन १ लाख २१ हजार ४०० रुपैयाँ पुगेको छ। यसैगरी चाँदी तोलाको १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रकाशित मिति : २०८० पुष १२, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार