अशोज ११ , आशिष लामिछाने : चलचित्र ‘आँखा’ आजदेखि देशभरका सिनेमा हलहरूमा आज प्रदर्शनमा ।

लामा सिनेमाजको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘आँखा’ आज शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन भइरहेको छ। फिल्ममा मुख्य कलाकार स्मिता लामिछाने र आरके मेहताको उत्कृष्ट अभिनय रहेको छ। यसअघि सार्वजनिक गरिएको ट्रेलर र गीतले दर्शकको मन जितिसकेको छ।
फिल्मले बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्ने एक सम्पत्तिविहीन दम्पतीको जीवन संघर्ष र चुनौतीहरूलाई चित्रण गरेको छ। पायक पर्ने हलमा गएर चलचित्र हेरेर आफ्नो प्रतिक्रिया दिन सबैलाई अपिल गरिएको छ।
#Aankha #NowShowing #NepaliCinema

