दक्षिण एसियाली क्षेत्रीय सहकार्य विस्तारबारे उच्चस्तरीय छलफल


 परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलाम सरवारले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबिच क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 


प्रकाशित मिति : २०८३ बैशाख २४, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार