निर्वाचन आयोगले सवा ६ बजे पत्रकार सम्मेलन गर्ने


निर्वाचन आयोगले आज साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ।

आज प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतदान भइरहेको छ।

बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न पाइनेछ।

निर्वाचन आयोगले मतदानसम्बन्धी जानकारी दिन ६:१५ बजे पत्रकार सम्मेलन आयोजना गरेको हो।

पत्रकार सम्मेलन आयाेगकाे मिडिया सेन्टरकाे हलमा हुनेछ।


प्रकाशित मिति : २०८२ फाल्गुन २१, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार