बुधबार राति भएको खेलमा वुल्भ्सले म्यानचेस्टर युनाइटेड २-० ले पराजित


२०२४ डिसेम्बर २६,आशिष लामिछाने :  बुधबार राति भएको खेलमा वुल्भ्सले म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ ।

May be an image of 4 people, people playing football, people playing soccer and text
घरेलु मैदानमा भएको खेलमा ब्रुनो फर्नान्डेजलाई दोहोरो पहेँलो कार्ड देखाएर मैदानबाट बाहिर पठाएपछि १० खेलाडीमा सीमित भएको म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै वुल्भ्सले महत्वपूर्ण तीन अङ्क जोडेको हो ।

May be an image of 4 people, people playing football, people playing soccer and text
५८औँ मिनेटमा म्याथ्युस कुन्हाले गरेको गोलबाट अग्रता लिएको वुल्भ्सले खेलको इन्जुरी समयमा ह्वाङ ही-चानको गोलबाट जित सुनिश्चित गरेको थियो ।
यसअघि पनि वुल्भ्सले २२ डिसेम्बरमा लेइसेस्टर सिटीलाई ३-० ले पराजित गरेको थियो ।

May be an image of crowd and text


प्रकाशित मिति : २०८१ पुष १२, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार