एमाले सचिवालय बैठक बस्दै


काठमाडौं, पुस १० गते । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक बुधबार बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयो ।


प्रकाशित मिति : २०८१ पुष १०, बुधबार गते

धेरै पढिएको

ताजा समाचार