शिक्षा र स्वास्थ्य नि:शुल्क गर्न माग गर्दै सिंहदरबारअगाडि नेविसंघको प्रदर्शन (तस्बिरहरू)


नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सिंहदरबारअगाडि प्रदर्शन गरेका छन्।

नेविसंघले शिक्षा र स्वास्थ्य नि:शुल्क गरिनुपर्ने माग गर्दै आइतबार बिहान प्रदर्शन गरेका हुन्।

उनीहरूले नागरिकको उपचार राज्यले गर्नुपर्ने लगायत लेखेको प्लाकार्ड प्रदर्शन गरेका छन्।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नेविसंघ कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको छ।

तस्बिरहरू:


प्रकाशित मिति : २०८० चैत्र २५, आईतवार गते

धेरै पढिएको

ताजा समाचार