पूर्वमन्त्री जुली महतोद्वारा कुलदेवता कारिक बाबा पूजा सम्पन्न


मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वर महुवाही – २०७९ साउन १७ गते: पूर्वमन्त्री तथा सम्माननीय जुली महतोज्यूले आफ्नो पुर्खौली घर मिथिला बिहारी नगरपालिका–३ स्थित मिथिलेस्वर महुवाही गाउँमा पारिवारिक साथमा घडि पूजाको अवसरमा कुल देवता कारिक बाबाको विधिवत रूपमा पूजापाठ गर्नुभएको छ।

May be an image of 6 people

घडि पूजाको पहिलो दिन सम्पन्न उक्त पूजामा उहाँले आफ्नो परिवारका सदस्यहरूसँग सहभागी हुँदै स्थानीय जनसमुदायको सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको थियो।

May be an image of 6 people and people smiling

पूजापछि आयोजित पारिवारिक तथा धार्मिक कार्यक्रमले सामाजिक सद्भाव र परम्परागत संस्कृतिको संरक्षणमा सन्देश पुर्‍याएको छ।

May be an image of 2 people


प्रकाशित मिति : २०८२ श्रावण १९, आईतवार गते

धेरै पढिएको

ताजा समाचार