४३ औँ विपी स्मृति दिवसको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, रक्तदानको आयोजना


काठमाडौँ। ४३ औँ विपी स्मृति दिवसको अवसर पारेर नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा विपी स्मृति स्वास्थ्य प्रतिष्ठान, वीपी स्मृति अस्पताल, वीपी कोइराला स्पोर्टस एकेडेमी तथा खेलकुद विभागले विचार गोष्ठीको आयोजना गरेको छ।

गोष्ठीका साथै बसुन्धारामा आयोजित कार्यक्रममा निःशुल्क स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम तथा फलफूल वितरण समेत गरिएको छ। प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै


प्रकाशित मिति : २०८२ श्रावण ७, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार