जुम्लामा भूकम्पको धक्का


११ असार, काठमाडौं । जुम्लामा भूकम्प गएको छ । आज बिहान ५ बजेर ३६ मिनेट जाँदा ४.१ म्याग्नेच्युडको भूकमप गएको हो ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार जुम्लाको तम्ती आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।


प्रकाशित मिति : २०८३ असार ११, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार