पुनः स्टक सूचना: Riversong स्मार्ट घडीहरू फेरि उपलब्ध!


काठमाडौं, असार २ – नेपालमा लोकप्रिय र विश्वासिलो ब्रान्डको रूपमा स्थापित Riversong ले आफ्नो चर्चित स्मार्ट घडी मोडेलहरू Motive7CMotive6Pro पुनः बजारमा ल्याएको घोषणा गरेको छ। यी दुबै घडीहरू अहिले विशेष प्रचार मूल्यमा उपलब्ध छन्।

स्मार्ट वाचहरूमा IP68 वाटर एण्ड डस्ट प्रूफ रेटिङ, भ्वाइस असिस्टेन्ट सपोर्ट, र १ वर्षको आधिकारिक वारेन्टी जस्ता आधुनिक सुविधाहरू उपलब्ध छन्, जसले यसलाई प्रयोगकर्ताहरूका लागि अझ भरपर्दो बनाउँछ।

Riversong कम्पनीले आफ्ना च्यानल पार्टनरहरू, रिटेलरहरू तथा टिम Riversong लाई समर्थन र विश्वासका लागि धन्यवाद ज्ञापन गरेको छ जसले ब्रान्डलाई नेपाली बजारमा सफल बनाएका छन्।

#Riversong #Motive7C #Motive6Pro #IP68 #VoiceAssistant #1YearWarranty


प्रकाशित मिति : २०८२ असार २, सोमबार गते

धेरै पढिएको

ताजा समाचार