गित डाडा पारी जुन सार्बजनिक हुनु अघि नै चर्चामा उक्त गित नेपाल का चर्चित गजल गाएक थानेश्वर गौतम को आवज सङ्सङै सबिता बस्नेत को आवज ले सजिएको छ भने सोही गित को शब्द नेपाल मा सार्भादिक रुचाइएका गित लेखिने छ एउटा् कथा,छटनलाइ पो रैछ क्यारे, फुर्के धागो, सारा सन्सार एकातर्फी, लगायत थुप्रै मनछुने गित लेखेकी प्रभा ब्रतौला को नै रहेको छ उनका धेरै जसो बलिया शब्द मा स्वोर उनै स्वोर सम्राट थानेश्वर गौतम को रहेको पाइन्छ जसले गर्दा सुन मा सुगन्ध् झनै थपिएको पाइन्छ । गित सार्बजनिक हुनु अगाबै चर्चामा तानिनु को विशेषता त अझ बेग्लै छ किनभने उक्त गित मा नेपाल का चर्चित निर्देशक विशाल घिमिरे को कथा र डाइरेक्सन मा मोडल प्रभात पाल ठकुरि र सम्पदा अम्गाइको विशेष प्रस्तुती रहेको छ।

सधै कथा बस्तु ले मागे अनुरुपै आफुलाइ प्रस्तुत गराउने प्रभात र कलाकारिता छेत्र मा भखरै उदाएता पनि आफु ले आटेका कुनै पनि काम मा सहि लगाब दृढ़ता र धैर्यता कायम राखेकी सम्पदा यी दुबै को जोडी निकै जमेको त हामीले पोस्टर बाट सहजै था पाउन सक्छौ बिगत का पाना पलटाउदा सम्पदा को ब्याख्या त झन जति गरे पनि कम पर्ने देखिन्छ ३वटा सौन्दर्य प्रतियोगितामा बिजय हासिल गरेर ताज पहिरिएकी उनले मोफसल र रास्ट्रिय स्तर मा मात्र नभयर उनको क्षमता लाई कदर गर्दै सन २०२१ मा अन्तरास्ट्रिय सम्मान ले समेत दुबै स्थिति सम्मानित भयकी थिइन। अब को केही दिनमा गित कथा बस्तु र इ दुई को जोडी लाई करोडौं क्लब मा देख्न सकिने छ सुक्रबार को दिन मा गित सार्बजनिक हुने टिम ले बताएको छ।

