प्रिमियर कप – नेपालको पहिलो खेल मलेसियासँग


मलेसियाविरुद्ध खेल्दै मेपाली क्रिकेट टोलीले ओमानमा हुने एसिसी प्रिमियर कपको‌ यात्रा सुरु गर्ने भएको छ।

नेपालले पहिलो खेल शुक्रबार मलेसियासँग खेल्नेछ। दोस्रो खेलमा शनिबार नेपालले कतारको सामना गर्नेछ। वैशाख ३ गतेको हङकङसँग खेल्ने नेपालले समूह चरणको‌ अन्तिम खेल वैशाख ५ गते साउदी अरबसँग खेल्नेछ।

अर्को समूह यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् । समूह चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रिमियर कपको विजेता टोलीले एसिया कप खेल्न पाउनेछ ।

May be a graphic of text that says 'ACC MEN'S PREMIER cup સર4 CAN ACC MEN'S PREMIER CUP 2024 ΑΙΥΤΑΡς ¥ Фw HONG KONG MALAYSIA NEPAL 净 QATAR SAUDI AUDIARABIA ARABIA 幹 SCHEDULE NEPAL NEPAL CODOET ลาโนอ์ QATAR VS MALAYSIA 12THAPRIL202414:15PM 12. L2024| 4:15 PM VS 13TH APRIL 2024| 13THAPRIL202414:15PM 4:15 PM HONG KONG, CHINA VS 15TH APRIL 2024| 4:15 PM VS 17TH APRIL 2024 4:15 PM NEPAL NEPAL SAUDI ARABIA SEMI FINALS TBD ۷ TBD 3RD PLACE PLAYOFFS TBD 19TH APRIL TBD 20T APRIL FINAL TBD ۷ TBD 21ST APRIL #ACCMEN SPREMIERCUP2024 #ONEBALLBATTLES #NEPALCRICKET #WORLDCUPYEAR2024'

प्रिमियर लिगका लागि नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नै रोहित पौडेलले कप्तानीमा १४ सदस्यीय क्रिकेट टोलीको घोषणा गरेको थियो।

नेपालको क्रिकेट टोली
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहोरा।

May be an image of ‎1 person and ‎text that says '‎ACC CCMEN'S PREMIER TAEA cup 2124 CAN ACC MEN'S PREMIER CUP 2024 ROHIT PAUDEL (C) AASIF EIK ANIL SAH 1パパ د DIPENDRA SINGH AIREE KUSHAL BHURTEL ABINASH BOHARA PRATIS GC GULSAN JHA SUNDEEP JORA SOMPAL KAM KARAN KC KUSHAL MALLA LALIT RAJBANSHI BИBEK YADAV KELME Second Teacher NEPAL #ACCMEN #ACCUEPSPREMECUPOU24TFBOIEBAL ACCKEW'SPREMIERCUP2024 #ONEBALLBATTLES #NEPALCRICKET #WORLDCUPYEAR2024‎'‎‎


प्रकाशित मिति : २०८० चैत्र २९, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार