स्वयम्भू क्षेत्रमा पनि चल्यो डोजर : तस्बिरहरु सहित


स्वयम्भू क्षेत्रमा पनि डोजर चलेको छ। अतिक्रमण गरी बनाइएका संरचनाहरूमा शनिबार बिहानदेखि डोजर चलाइएको हो।

शनिबार सडक छेउका संरचना भत्काउन डोजरसँगै काठमाडौं महानगर प्रहरी बल र सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो।  आज बिहान काठमाडौंका अन्यत्र पनि डोजर चलेको छ।  माछापोखरी बालाजु लगायत विभिन्न स्थानमा नदी उकास र सडक किनारका संचरनामा डोजर चलाइएको छ।

null

null

स्वयम्भू र बालजुको अतिक्रमित बस्तीमा चल्यो डोजर « Kendrabindu


प्रकाशित मिति : २०८३ बैशाख १९, शनिबार गते

धेरै पढिएको

ताजा समाचार