रास्वपाका शीर्ष नेताबीच भेट


राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताबीच भेट भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालबीच भेट भएको हो।

उनीहरूबीच काठमाडौंको दरबारमार्गस्थित एउटा होटलमा भेट भएको हो।

उपसभापति वाग्लेले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै भनेका छन्- राजकाज! आज साँझको छलफल!


प्रकाशित मिति : २०८२ चैत्र ६, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार