मिस्टर वर्ल्डमा ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट सूचीमा नेपाल


काठमाडौँ । ‘मिस्टर वर्ल्ड’मा नेपाल ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट ३० को सूचीमा पर्न नेपाल सफल भएको छ । यो विधामा उत्कृष्ट हुनुले सिधै सेमिफाइनलमा प्रवेश पाउँछ ।

यसको दाबेदार नेपाल रहेको छ । ‘मिस्टर वर्ल्ड’मा नेपालको प्रतिनिधित्व सन्तोष लोक्समले गरिरहेका छन् । भियतनाको दक्षिणपूर्वी समुन्द्री तटीय सहर फान थिएटमा फिनाले आगामी शनिबार हुँदैछ । ‘मिस्टर वर्ल्ड’को यो ११ औँ संस्करण हो ।


प्रकाशित मिति : २०८१ मंसिर ६, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार