आइपिएल २०२६ : रोयल च्यालेन्जर्स बेङ्गलोरले सनराइजर्स हैदराबाद लाई ६ विकेटले हरायो


आइपिएल २०२६ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले सनराइजर्स हैदराबाद लाई ६ विकेटले हराएको छ। खेल चेन्नास्वामी स्टेडियममा सम्पन्न भएको हो।

हैदराबादले दिएको २ सय १ रनको लक्ष्य आरसिबीले १५.४ ओभरमा‌ विकेट गुमाएर २ सय ३ रन बनाउँदै पूरा गर्यो।

आरसिबी हुन का लागि विराट कोहली ले ६९ रन बनाए भने देवदत्त पदिकल ले २६ बलमा ६१ रन बनाउँदै टोलीलाई जित नजिक पुर्‍याए। हैदराबादका लागि इशान किशन ले ३८ बलमा ८० रन बनाए, तर त्यसैले टोलीको जीत सुनिश्चित गर्न सकेन।।

आरसिबीका नयाँ खेलाडी ज्याकब डफी ले पनि आफ्नो आइपिएल डेब्यूमा शानदार प्रदर्शन गरे। उनले ४ ओभरमा २२ रन खर्च गर्दै ३ विकेट लिए।

हैदराबादका मुख्य ब्याटर अभिषेक शर्मा, ट्राभिस हेड र नितीश कुमार रेड्डीलाई आउट बनाए। डफीले बलिङ पछि आराम पाउँदा पदिकलले हैदराबादको बलिङ विरुद्ध आक्रमणको गर्दै टोलीलाई जित दिलाए।


प्रकाशित मिति : २०८२ चैत्र १५, आईतवार गते

धेरै पढिएको

ताजा समाचार