आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको छ ।
निर्वाचन आयोगको तयारी: ४४ जिल्लाको मतपत्र छपाइ र प्याकिङ पूरा, ढुवानी प्रक्रिया अघि बढ्दै
प्रकाशित मिति : २०८२ माघ २८, मंगलवार गते
सम्बन्धित खवर
© 2026: Development Times मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal

