कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक, यस्ता छन् एजेन्डा


नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक बसेको छ।

सभापति गगन थापाको अध्यक्षतामा आज बिहान बैठक बसेको हो।

बैठकमा महामन्त्री गुरूराज घिमिरेले केन्द्रीय अनुशासन समिति गठनलगायत विभिन्न प्रस्तावहरू पेस गरेका छन्।

साथै उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका— ०८२ र नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका — ०८२  प्रस्तुत गरेका छन्।


प्रकाशित मिति : २०८२ माघ २६, आईतवार गते

धेरै पढिएको

ताजा समाचार