नेकपा (एमाले) ले लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा ‘युथ सेलिब्रेसन’ कार्यक्रमका केहि तस्विरहरु


नेकपा (एमाले) ले लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा ‘युथ सेलिब्रेसन’ कार्यक्रम गरेको छ। भृकुटीमण्डपमा कार्यक्रम गरेर एमालेले जनताले जितेको दिन भन्दै ‘युथ सेलिब्रेसन’ गरेको हो।
युथ सेलिब्रेसनमा ४० वर्षमुनिका युवा नै वक्ता रहने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले बताए।

भृकुटीमण्डपमा युवालाई आकर्षित गर्न एमालेले विभिन्न कलाकार तथा सांगीतिक ब्यान्डहरूलाई उतारेको छ। वैशाख ११ गते कमिटीमा भएका ती युवाहरू पनि कार्यक्रममा उपस्थित छन्। बिहीबार दिउँसो २:३० बजे ड्रोनबाट खिचिएको तस्बिर हामीले यहाँ राखेका छौं।


प्रकाशित मिति : २०८२ बैशाख ११, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार