नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो


काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ६ विकेटले पराजित भएसँगै साविक विजेता समेत रहेको नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

शुक्रबार ओमानको अल अमेरत क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १२० रनको लक्ष्य १७.२ ओभरमा चार विकेट गुमाएर पुर्‍याउँदै यूएई प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।


प्रकाशित मिति : २०८१ बैशाख ७, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार