पशुपति क्षेत्र विकास कोषका तात्कालीन सदस्य सचिव र कोषाध्यक्षविरुद्ध अख्तियारको मुद्दा


काठमाडौं, पशुपतिको जलहरी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको छ ।


प्रकाशित मिति : २०८० आश्विन १४, आईतवार गते

धेरै पढिएको

ताजा समाचार