राष्ट्रिय परिचयपत्र र पञ्जीकरण विभागमा गृहमन्त्रीको छड्के


काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा कालिकास्थानस्थित पञ्जीकरण विभागमा आकस्मिक छड्के अनुगमन गरेका छन् ।

सोमबार बिहान मन्त्री गुरुङ दुवै कार्यालय पुगेर त्यहाँबाट प्रवाह हुने सेवा, कर्मचारीको अनुशासन, वेबसाइट ह्याक भएको विषयबारे प्रत्यक्ष जानकारी लिएका हुन् ।

परिचयपत्र वितरणमा भइरहेको ढिलाइ र नागरिकले भोग्नुपरेको सास्तीलाई छिटो छरितो बनाउने विषयमा उनले विशेष चासो राखेको उनको सचिवालयले जनाएको छ ।


प्रकाशित मिति : २०८२ चैत्र २३, सोमबार गते

धेरै पढिएको

ताजा समाचार