३२ हजार मतान्तरसहित ललितपुर-२ मा जगदिश खरेल विजयी


ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदिश खरेल विजयी भएका छन्।

खरेलले ३९ हजार ४९१ मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ७ हजार ४२० मत प्राप्त गरेका छन्।

खरेल ३२ हजार ७१ मतले विजयी भएका हुन्।


प्रकाशित मिति : २०८२ फाल्गुन २४, आईतवार गते

धेरै पढिएको

ताजा समाचार