काठमाडौँ । नेपाली कांग्रेसले पार्टी प्रतिनिधिसभा पुनर्स्थापनाकाे पक्षमा नजाने जानकारी सभामुख देवराज घिमिरेलाई गराएको छ । आइतबार दिउँसो विघटित प्रतिनिधिसभाका सभामुख घिमिरेलाई कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भेटेका थिए । भेटका क्रममा घिमिरेले पार्टीमा प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा एक मत नभएकाले त्यसमा जान नसकिने बताएका हुन् ।
सभामुखसँगको अनौपचारिक भेटमा पुनर्स्थापनाको विषय उठेन: एमाले प्रमुख सचेतक बर्तौला
प्रकाशित मिति : २०८२ मंसिर २, सोमबार गते
सम्बन्धित खवर
© 2025: Development Times मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal

