सेयर कर्जामा प्रतिस्पर्धी ब्याजदर, एनआइसी एशिया बैङ्कको नयाँ प्रस्ताव


एनआइसी एसिया बैङ्कले ८.१७ प्रतिशत ब्याजदरमा सेयर कर्जा ऋण दिने भएको छ । बैङ्कले प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा एक प्रतिशत प्रिमियम थप) मा सेयर धितो राखेर प्रवाह गरिने कर्जाको योजना सार्वजनिक गरेको हो ।

सेयरबजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा एक प्रतिशत प्रिमियम थप) मा सेयर कर्जा योजना सार्वजनिक गरेको बैङ्कले जनाएको छ ।


प्रकाशित मिति : २०८२ श्रावण १५, बुधबार गते

धेरै पढिएको

ताजा समाचार