म्याग्दी, माघ ६ गते । म्याग्दीको बेनीस्थित कालीगण्डकी नदीमा जलयात्रा गर्दै आन्तरिक पर्यटक । बेनीमा पर्यटक आकर्षित गर्न जलेश्वरदेखि म्याग्दी र कालीगण्डकीको दोभानसम्म दुई किलोमिटर दूरीमा जलयात्रा सञ्चालन गरिएको छ ।
कालीगण्डकीमा जलयात्रा
प्रकाशित मिति : २०८१ माघ ६, आईतवार गते
© 2025: Development Times मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal