रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वर र रवि सुवेदी र बिना राउतको फिचरिङमा ‘पग्लियो यो मन’सार्वजनिक


 आशिष लामिछाने, रौतहट :  नेपाली सुगम सङ्गीतमा निरन्तर क्रियाशील गायक  रवि सुवेदी र स्वेच्छा ठकुरीको  स्वरमा रहेको ‘ पग्लियो यो मन ’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । सरगम राईको शब्द तथा सङ्गीत ,सविन लिम्बु को ए रेन्ज गीतमा रहेको छ ।

पग्लियो यो मन' भन्दै रवि र स्वेच्छा (भिडियोसहित)::Milap News

प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुर्‍याउनकोलागी आतुर प्रेमील जोडीको मनो भावनालाई गीतमा चित्रण गरिएको छ ।

भिडियोमा विशाल थापा को छायाङ्कन,विकास दाहालको सम्पादन छ ।सोनम पाख्रिनले भिडियोलाई निर्देशन गरेका हुन । गीतको भिडियोमा रवि सुवेदी÷बिना राउत को अभिनय जीवन्त देख्न सकिन्छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।


प्रकाशित मिति : २०८१ मंसिर २५, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार