नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर


१८ मंसिर, बेइजिङ । नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

दुई देशबीच पारस्परिक सहयोग अभिवृद्दि तथा विभिन्न विकास परियोजनामा ती सहमति आधारित रहेको भ्रमण मण्डलले बताएको छ । ओलीले आजै चिनियाँ राष्ट्रपति सी जिनपिङ भेट्नेछन् ।

 


प्रकाशित मिति : २०८१ मंसिर १८, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार