सत्तारुढ दलको बैठक बस्दै


काठमाडौँ,  कात्तिक ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारी दलसँग बैठक आव्हान गर्नु भएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार दिउँसो ३ बजे लाई प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आव्हान गरेको जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने जनाएको छ ।


प्रकाशित मिति : २०८१ कार्तिक ९, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार