बार्सिलोना मोनाकोसँग पराजित


बार्सिलोनाले च्याम्पियन्स लिगअन्तर्गत आफ्नो पहिलो खेल हार बेहोरेको छ । पहिलो खेलमा नै पराजित हुने क्रममा स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सेली क्लब मोनाकोसँग २-१ ले पराजित भएको हो ।

बार्सिलोना मोनाकोसँग पराजित

शुक्रवार बिहान सम्पन्न खेलमा घरेलु टोली मोनाकोलाई जित दिलाउन म्याग्नेस अक्लिउचे र जर्ज इलेनिखेनाले समान १ गोल गरे । बार्सिलोनाका लागि लमिन यमलले सान्त्वना गोल गरे । खेलको ११औं मिनेटमै एरिक गार्सियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।

मोनाकोसँग हार्‍यो बार्सिलोना, रोकियो आर्सनल पनि :: सेतोपाटी संवाददाता ::  Setopati

मोनाकोका लागि खेलको १६औं मिनेटमा अक्लिउचेले गोल गर्दै सुरुवाती अग्रता दिलाए । बार्सिलोनाका लागि २८औं मिनेटमा यमलले गोल गर्दै खेलमा बराबरी बनाए । मोनाकोका लागि ७१औं मिनेटमा इलेनिखेनाले निर्णायक गोल गरे ।

१० खेलाडीमा सीमित बार्सिलोना मोनाकोसँग पराजितच्याम्पियन्स लिगको पहिलो खेलमै मोनाकोसँग बार्सिलोना २–१ ले पराजित  Barnanmedia


प्रकाशित मिति : २०८१ आश्विन ४, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार