इलाका प्रहरी कार्यालय लेटाङका अनुसार मर्चा (रक्सी बनाउन प्रयोग गरिने घरेलु कच्चा पदार्थ) बिक्री गर्न लेटाङ–३ बाट बेलबारी बजारतर्फ जाँदैगरेका ५५ वर्षीय कमल माझीको मृत्यु भएको हो । बिहान १०:४५ बजेतिर माझीलाई हात्तीले कुल्चेर मारेको प्रहरीको भनाइ छ ।
हात्तीको आक्रमणले माझीको ज्यान गयो
उर्लाबारी, मङ्सिर १८ गते । मोरङको बेलबारी–११ लक्ष्मीमार्गनजिकै जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०८० मंसिर १८, सोमबार गते
© 2025: Development Times मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal