साउथ एसियन ईन्टरनेटनेसनल कुलिनेरी आर्ट प्रतियोगिता भारतको कलकत्तामा सम्पन्न


काठमाडौं, रोयल बङगाल मास्टर्स सेफ  2023 आयोजना गरेको साउथ एसियन ईन्टरनेटनेसनल कुलिनेरी आर्ट प्रतियोगिता भारतको कलकत्तामा सम्पन्न भएको छ ।

No description available.

३ दिनसम्म चलेको प्रतियोगितामा भारत, बङलादेश,नेपाल, माल्दिस, मोरक्को,अमेरिका, श्रीलंका थाईल्याड, मलेसिया, ईन्डोनेसिया र पाकिस्तानको सहभागिता रहेको थियो ।

प्रतियोगितामा २ सय १० जनाको सहभागी रहेको थियो । प्रतियोगितामा १ सय २५ प्रकारको परिकारहरू बनाएको थियो ।

No description available.

प्रतियोगितामा प्रथम द्वितीय,तृतीय लगाएत सबै सहभागीहरूलाई सम्मान गरिएको थियो।

जर्जहरूमा विभिन्न देशमा पार्क कलाका पारखी तथा मास्टर्स सेफहरू रोयल बङगाल मास्टर्स सेफ भीपी साईकुमार शर्मा,अध्यक्ष प्रीतम सरकार लिजेन्डी, सेफ जयकुमार बेसिङ, लिजेन्डी सेफ डा. ईज्जत् हुसेन, सेफ जोयल अहद सेफ सुल्तना रजिया नाजिन ,सेलिबेटि सेफ विनोद बढोनी ,प्रा. सेफ पवन एलावादी मास्टर्स र सेफ राम थापा रहेका थिए ।

No description available.

कार्यक्रमलाई सफल बनाउन नेपाली सेफ साईकुमार शर्माको महत्त्वपूर्ण योग्दान रहेको थियो ।

No description available.


प्रकाशित मिति : २०८० आश्विन १७, बुधबार गते

धेरै पढिएको

ताजा समाचार