चीनमा भएका अमेरिकी बुद्विजिवीको भेटघाट, अन्तराष्ट्रिय चासोको विषय


काठमाडौं, शक्तिराष्ट्र चीनको राजधानी बेइजिङ्गको रातो कार्पेटमा विश्व प्रख्यात अमेरिकी राजनैतिक बुद्विजीवी हेनरी ए। किसिङ्गगरलाई विश्वसनीय कुटनितिज्ञको रुपमा आमन्त्रण गरिएको छ ।

छिमेकी राष्ट्र चिनमा वितेको हप्तामा भएका भेटहरुमा उ प्रतिको अमेरिकी दृष्टिकोणमा परिवर्तन होस भनेर उच्च स्तरीय भेटघाट गरिएको बुझिएको हो । मानिएको छ, अमेरिकी राष्ट्रपति बाइडेनलाई भेटले केही सकस भने दिलाउने छ ।

चिनीयाँ राष्ट्रपति सि जिनपिङ्गका पुराना मित्रको रुपमा हेरीने हेनरीलाई विश्वका धनाढ्य संचार उद्योगपती बिल गेट, इलन मस्क सँगैको साँचोको रुपमा बाँधिएको हो ।

उक्त भेटहरुले दुई सर्वशक्ति सम्पन्न राष्ट्र चीन र अमेरिकाको राजनैतिक, सामरिक र प्राविधियुक्त सम्वन्धमा खास चासो रहेको प्रस्ट पारेको देखिन्छ ।

चीनले अमेरिकी राजनैतिक विश्लेषक हेनरी किसिङ्गरलाई राजनैतिक कौटिल्यताको लागि प्रशंसा गर्ने बताइएको हो ।

ह्वाइटहाउस समाहित दुई धुर्वीय दलहरु रिपब्लीकन र डेमोक्याट्रसका बीच हुने खिचातानी र आगामी अमेरिकी चुनावलाई खास विशेष महत्वले चीनले नियाल्ने गरेको हो ।

चीनीयाँ विशेष मुद्वामा अमेरिकाको तिखो नजर चिनीया प्रविधिक रोजाइमा परेको भान हुन्छ । त्यसो त लगानी मैत्री हुन दुवै देशको सम्वन्धको काफि रस्साकस्सी नै परेको छ ।

“विश्वमा देखिएको गर्मी” र “वातावरण परिवर्तन” र वितेका खराव राजनीतिक टकरावलाई शितलता प्रदान गर्दै व्यापार नयाँ सम्वन्धलाई विकास गर्ने भन्ने रहेको प्रकास पारिएको हो ।

त्यसो त दुई देश विचको टकराव कहिले हाकाहाकी हुन्छ त कतै जोइ वाइडेन प्रसासन अन्र्तगत चाइनिज कम्पनि माथी रचानात्मक बौद्विक सतर्कता प्रदान गरेको आरोपमा विवाद देखिने गर्छ ।

चिनियाँ प्रध्यापकहरुको भनाइमा चिन कहिलेपनि अमेरिकीइ धनाढ्य व्यापारीलाई नितिगत रुपमा ओझलमा पार्न चाहँदैन ।

सन् १९७२ एक समय थियो जहाँ शक्तिशाली अमेरिकी राष्ट्रपतिको रुपमा रिचार्ड निक्सन थिए, भने उनको विशेष राजनीतिक सल्लाहकार कुटनितिज्ञको रुपमा हेनरी किसिङ्गर थिए ।

किसिङ्गर एक विचारक नामक पुस्तकमा किसिङ्गरले भनेका छन्,“ हामी एक क्षणले भेटेका होइनौं, म एक अन्जान प्रध्यापक हुँ । म अन्तराष्ट्रिय रुपमा प्रख्यात हुन चाहन्छु ।

यो एक निराधार फटाहा कुरा हो । कोही भन्छन् यो सम्भव छ कि छैन रु तर हुने कुरालाई कस्ले टार्छ र रु हुने कुरा इतिहासमा पनि हुँदै आएका छन् र त्यो सम्भव छ ।”

त्यसवेला नै अमेरिकी र चिनीँया द्वैत्य सम्वन्ध विस्तृत थियो भनि प्रकासमा पारिएको छ । आजको मौसममा खास सम्वन्धमा टकराव नै देखिन्छ ।

त्यसैकारण चिनले फेरी राजनीतिक बुद्विजिवी हेनरी किसिङ्गरसँगको भेटलाई प्राथमिकता दिई चिन अमेरिकी सम्वन्ध प्रगाढ पार्न खोजेको बताएको हो ।

चिनियाँ राष्ट्रिय समाचार टि।भीं च्यानलन, सि।सि।टि।भि।ले छायाङ्कन गरेको अन्य दृश्यमा राष्ट्रपति सि चिनपिङ्गले भनेका छन्, “अमेरिकाले चिन प्रति रचानात्मक सहायोग गरोस जसकारण सम्वन्ध पुरानो जस्तो प्रगाढ बनोस । ”

हालै चिनमा विल गेटस, एलन मस्क, टिम कुक, जेम डिभन जस्ता प्राविधिक उच्च अमेरिकी प्रशासकियहरुको भ्रमण भएको छ ।

उक्त भ्रमणले विश्वका दाताहरुलाई चिनका औद्योगिक बजार सित नजदिक तुल्याएको छ । चिनियाँहरु ठूला नेतृत्वलाई राजनीतिक आधार र वैचारिक राजनीतिक स्वतन्त्रता दिन्छन् भनिएको हो ।

न्यू योर्क टाइम्स, शनिबार
समीर नेउपाने अनुवादक


प्रकाशित मिति : २०८० श्रावण ९, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार