लघुवित्त पीडितको माइतीघरमा प्रदर्शन, ऋण मिनाहा हुनपर्ने माग


काठमाडौं, देशभरबाट जम्मा भएका लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा भेला भएर प्रदर्शन गरेका छन् ।

गत सातादेखि आमरण अनसन बसेका लघुवित्तीय संस्थाविरुद्ध संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञावालीलाई साथ दिन विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितले प्रदर्शन गरेका हुन् ।

काठमाडौं छिर्‍यो लघुवित्त पीडितहरूको आन्दोलन

करिब तीन सयजना पीडितले माइतीघरदेखि बानेश्वरसम्म पुगेर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले लघुवित्त संस्थालाई ‘नव–सामन्ती’ भन्दै ऋण मिनाहा हुनपर्ने माग राखेका छन् ।

ऋणीलाई मर्नु भन्दै डोरी किन्ने पैसा दिने लघुवित्त संस्थाको धम्की

लघुवित्त पीडितहरुद्वारा आन्दोलनको घोषणा | News from Nepal - Ratopati

 


प्रकाशित मिति : २०८० श्रावण ५, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार