मानिसको रोजाइ नै खानेकरा माथि हुन्छ । उपभोग युक्त खानपानको सेवन नै उसको डाइटको माध्यम हो । यद्यपी खानेकुरा भने मांसहारी भन्दा शाकाहारी नै वातावरणीय रुपमा उपयुक्त र स्वास्थ्यपरक मानिँदै आइएको हो ।
भोजनको वातावरण
मानिसलाई तयार गरिएको खानेकुराको बनोटको आधारमा खानपीनको रहर मेटिँदैन । यसको उचित मूल्यको निर्धारण खानेकुराको समिश्रणमा वातावरणीय रुपमा पर्ने गरेको जानकार उजागर गर्छन ।
त्यसो त खाना, पानी र पोषण शक्ति मानिसको लागि नभै नहुने पदार्थहरु हुन् । त्यसैले खानेकुराको रोजाइमा सामथ्र्य र जानकारी उपयुक्त देखिन्छ ।
भौतिक जनजीवन
अल्छे तिघ्रो स्वादे जिव्रो भने झैं , मानिसको खाना पस्किने थालीमा त्यसै पर्दैन ।
अर्थात खानेकुरा फलाउनका खेतको आवश्यकता पर्दछ । शहरिकरण, आवास र फडानीले गर्दा मानिसको जीवन यथार्थमा भन्दा भौतिक रहनसहनमा बाधिन गएको तर्क प्रस्तुत गरिन्छ । त्यसो त बढ्दो प्रदुषणको कारण हरित गृहको कटौती विश्वमा एक चौथाइको रुपमा रहेको बयान गर्न सकिन्छ । कार्बोन डाइअक्साइड, मिथेन, नाइट्रिस अक्साइड र अन्य ग्याँसहरु ग्रीन हाउस ग्याँस अन्र्तगत पर्छन । हरित गृहको प्रत्यक्ष असर वातावरण परिवर्तनमा देख्न सकिन्छ ।
कृषिमा पानीको महत्व
गर्मीको मौसममा पानीको प्राथमिकता पर्छ नै १ खेति योग्य कृषकको लागि पानीको प्रशस्त उपयोग पर्छ । कृषि उत्पादनहरु, दुग्ध उत्पादनहरु, वीउजन्य खेती, पशुपालन, माछा पालनको लागि पनि पानी कै आवश्यकता रहेको हुन्छ । सिंचाइको लागि पनि पानीको महत्व कम हुँनेगर्दैन ।
विउजन्य खाद्य पदार्थको सेवन
यस किसिमका खानेकुराको प्रकारतामाः तोफु, गेडागुडी, केराउ, जुनेलो, कोदो, चिनु, सुपारी आदी काब्रोनयुक्त खानेकुरा पर्छन । त्यसो त वनस्पति बाट पाइने पोषणको प्रचुरता मांसहारी चयापचाय जत्तिकै हुने तर्क उत्तिकै सुनिन्छ ।
खानेकुरा सफा गर्ने
– धेरै दिनपछि सडेका कुहिएका खानेकु्रा किन्नुभन्दा फ्रिजमा रहेका खानेकुरा
किन्नु नै राम्रो
– खानयोग्य व्रोकाउलीको जरा सहित किनमेल
– खानेकु्राको बिक्रि मिति सकिएपछि नकिनेकै राम्रो
– फ्रिज राम्ररी सफा गर्ने
– खानेकुरा फ्रिजबाट खोलेपछि सडेका फल पखाली प्रयोग गर्ने
(हेल्थलाइन बाट)
समिर नेउपाने ।।