फेकनको नयाँ नेतृत्वका लागि प्यानल बनाएर निरौला र बस्नेत मैदानमा


काठमाडौं, स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुदैं छ ।

शैक्षिक परामर्शका क्षेत्रमा धेरै प्रश्न उठिरहेका समयमा आउने नयाँ नेतृत्वमा को आउछ र ति समस्याको समाधानमा कस्तो भूमिका खेल्छ भन्नेका प्रश्नका विचमा आउने नेतृत्वलाई चुनौती र अवसर दुवै हुने विष्लेषण हुदैं आएको छ ।

नयाँ नेतृत्वका लागि बर्तमान कार्यसमितिकै दुई सदस्यले प्यानल बनाएर चुनाव लड्ने भएका छन् ।

फेकनको आगामी नेतृत्वका लागि महासचिव राजु निरौलाले आफ्नो प्यानल घोषणा गरेका छन्। उनले आफ्नो टिममा यस अघि लोकप्रिय मत ल्याएका सदस्यलाई समेवेश गर्दैं टिम घोषणा गरेका हुन् ।

फेकनको नयाँ नेतृत्वका लागि असार २३ गते साधारणसभा र निर्वाचन हुँदै छ ।

बर्तमान महासचिव राजु निरौलाको टिम

अध्यक्ष: राजु निरौला

उपाध्यक्ष: दिपक सिलवाल

उपाध्यक्ष:  अमितबाबु ढुङ्गाना

उपाध्यक्ष:  उमेश कुश्वार

महासचिव:  छविन्द्र ओझा

सचिव:  पृथ्वी ब चन्द

सचिव:  इन्द्रजित गौतम

कोशाध्यक्ष:  दिपेन्द्र पोखरेल

सह-कोशाध्यक्ष:  गौतम पुडासैनी

सदस्य:  सञ्जय बस्नेत

सदस्य:  रोशन खरेल

सदस्य:  खगेन्द्र श्रेष्ठ

सदस्य:  मञ्जु लामिछाने

सदस्य:  एलिजा उप्रेती

सदस्य:  महेश हमाल

सदस्य:  राजकुमार ढकाल

बर्तमान वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेतको टिम

अध्यक्ष:  प्रज्वल बस्नेत

उपाध्यक्ष:  हेमन्तराज दुलाल

उपाध्यक्ष: अर्जुनकुमार बस्नेत

उपाध्यक्ष: गगन विष्ट

महासचिव:  अनिल शर्मा पौडेल

सचिव:  अमित खड्का

सचिव:  आरसी केसी

कोशाध्यक्ष:  दिपा लामिछाने

सह-कोशाध्यक्ष:  राजेश केसी

सदस्य:  कृष्ण भट्टराई

सदस्य:  मदन उप्रेती

सदस्य:  रेशम भट्टराई

सदस्य:  निराजन सिवाकोटी

सदस्य: प्रज्वल खत्री

सदस्य: नरेस सेढाई

सदस्य:  सन्तोष बस्नेत


प्रकाशित मिति : २०८० असार २१, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार