सुनको मूल्यमा नयाँ रेर्कड कायमै, मंगलबार तोलामा ९ सयले वृद्धि


काठमाडौं, मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ९ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार र सोमबार सुनको मूल्य स्थिर थियो ।


प्रकाशित मिति : २०८० जेष्ठ २३, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार